कार्तिक १८ / डडेल्धुरा ।  आज बिहानै देखि आ–आफ्नो गन्तव्य तिर जाने आउनेको डडेल्धुरा बसपार्कमा घुईचो देखिएको छ । तिहार सकिए पछि गाउ घर तथा आफन्त कहा पुगेका नागरिक गन्तव्य तिर जाने आउनेको डडेल्धुरा बसपार्कमा घुईचो बढेको हो । सुदुरपश्चिममा साईतको बिषेश महत्व रह"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १८ / डडेल्धुरा ।  आज बिहानै देखि आ–आफ्नो गन्तव्य तिर जाने आउनेको डडेल्धुरा बसपार्कमा घुईचो देखिएको छ । तिहार सकिए पछि गाउ घर तथा आफन्त कहा पुगेका नागरिक गन्तव्य तिर जाने आउनेको डडेल्धुरा बसपार्कमा घुईचो बढेको हो । सुदुरपश्चिममा साईतको बिषेश महत्व रह"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

यात्रा गर्नेको बसपार्कमा बिहानै देखि घुईचो

२०७३, १८ कार्तिक बिहीबार १७:१५

कार्तिक १८ / डडेल्धुरा ।  आज बिहानै देखि आ–आफ्नो गन्तव्य तिर जाने आउनेको डडेल्धुरा बसपार्कमा घुईचो देखिएको छ । तिहार सकिए पछि गाउ घर तथा आफन्त कहा पुगेका नागरिक गन्तव्य तिर जाने आउनेको डडेल्धुरा बसपार्कमा घुईचो बढेको हो । सुदुरपश्चिममा साईतको बिषेश महत्व रहने भएकाले पनि आज आ–आफ्नो गन्तव्य तिर जाने आउनेको चहलपहल बढेको हो । भाई टिकाको दोस्रो दिन १७ र तेस्रो दिन १९ गते परेकाले पनि आज बिहिबार र गतेको राम्रो दिन भएकाले यात्रा गर्नेको घुईचो बढेको यात्रुहरुले बताउने गरेका छन । सुदुरपश्चिममा प्राय ईष्ट मित्र एवं माईती तथा घर जाँदा महिनाको १९ गते सकभर यात्रा नगर्ने परम्परा रहिआएको छ । यहि परम्परा अनुरुप आजका दिन यात्रा गर्नेको डडेल्धुरा बसपार्कमा निकै भिडभाड देखिएको  छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश