१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौँमा दुई जना मृत फेला

२३ भाद्र २०८१, आईतवार ०८:४३

भदौ २३, काठमाडौँ । राजधानी काठमाडौँमा पछिल्लो २४ घण्टामा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-३१ सुकुम्वासी १ नम्बर पानी ट्याङ्की नजिकै बाग्मती खोला किनारमा एक जना पुरुषको शव शनिबार फेला परेको हो । उक्त शव सिन्धुली कमलामाई नगरपालिका-११ घर भई काठमाडौँ नरदेवी बस्ने ४९ वर्षीय केदार बहादुर खड्काको रहेको खुलेको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका-२६ रानीबारी कुमारी टोल डेरा गरी बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका-८ घर भएका ५० वर्षीयको लोकेन्द्र महत पनि आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । 

उता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ भानुपथस्थित घरको आँगनमा सोही नगरपालिका-९ गोलीगढ बस्ने ५० वर्षीय धर्मेन्द्र सिंह शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै दोलखाको भिमेश्वर नगरपालिका-७ चर्नावती सामुदायिक जङ्गलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी १४ वर्षीय बालक शनिबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का