कार्तिक १९ पर्वत । विश्वज्योति प्रतिष्ठान बाग्लुङको अध्यक्षमा डिल्लीप्रसाद पौडेल सर्वसहमत रुपमा चयन भएका छन् ।
    प्रतिष्ठानको तेस्रो     साधरण सभा तथा दोस्रो अधिवेशनले पौडेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १९ पर्वत । विश्वज्योति प्रतिष्ठान बाग्लुङको अध्यक्षमा डिल्लीप्रसाद पौडेल सर्वसहमत रुपमा चयन भएका छन् ।
    प्रतिष्ठानको तेस्रो     साधरण सभा तथा दोस्रो अधिवेशनले पौडेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यस"/>
2026-07-07 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विश्वज्योति प्रतिष्ठानको अध्यक्षमा पौडेल सर्वसहमत चयन

2016-11-04

कार्तिक १९ पर्वत । विश्वज्योति प्रतिष्ठान बाग्लुङको अध्यक्षमा डिल्लीप्रसाद पौडेल सर्वसहमत रुपमा चयन भएका छन् ।
    प्रतिष्ठानको तेस्रो     साधरण सभा तथा दोस्रो अधिवेशनले पौडेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा नयाँ भन्दा पनि बढी पुरानै अनुहारहरु दोहोरिएका छन् ।
    प्रतिष्ठानको उपाध्यक्षमा टुकनाथ पौडेल, सचिवमा       ढुण्डीराज पौडेल, कोषाध्यक्षमा विमलादेवि चपाई र सहसचिवमा राम पौडेल रहेका छन् । त्यस्तै सदस्यहरुमा बाबुराम आचार्य, रामप्रसाद शर्मा, दुर्गाप्रसाद शर्मा, हेमराज आचार्य, लक्ष्मण पौडेल, निर्मला शर्मा, माधव पौडेल र प्रकाश शर्मा चयन भएका छन् ।
    बावियाँचौर उपस्वास्थ्यचौकीका प्र्रमुख गोविन्द चपाई, नेपाली काँग्रेस वडा अध्यक्ष टिकाराम पौडेल र जनचेतना युवा क्लबका सदस्य हरिप्रसाद शर्माले प्रतिष्ठानले गरेको कामको प्रशंसा गरेका थिए ।
जिल्लाको विकास, युवा स्वरोजगारको लागि कदम चालेको प्रतिष्ठानले कुश्मिशेराको विकासको लागि गरेको कार्य उल्लेखनीय रहेको उनीहरुको तर्क थियो । सोही अबसरमा कोषाध्यक्ष र सचिवले आर्थिक र प्रगति प्रतिबेदन प्रस्तु्त गरेका थिए ।२०७० सालमा कुश्मिशेरा ४ बाग्लुङमा, युवा सचेतना, ग्रामिण विकास, व्यवसायी तालिम तथा आन्तरिक पर्यटनको विकासको लागि स्थापना भएको प्रतिष्ठानले बाग्लुङ कार्यक्षेत्र बनाएर काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने