साजन परियार, पर्वत । आफैले जन्म दिएको शिशुको हत्या गरेको आरोपमा पर्वत जिल्ला लिमिठाना गाविसकी एक महिला प्रकाउ परेकी छिन् ।

अवैध सम्वन्धबाट जन्मिएको शिशुको खेतमा गाडी हत्या गरेको आरोपमा लिमिठाना–८ चिर्दीखोलाकी ३१ बर्षिया मिना क्षेत्रीलाई प्रहरीले प्रक्राउ गरेको हो । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साजन परियार, पर्वत । आफैले जन्म दिएको शिशुको हत्या गरेको आरोपमा पर्वत जिल्ला लिमिठाना गाविसकी एक महिला प्रकाउ परेकी छिन् ।

अवैध सम्वन्धबाट जन्मिएको शिशुको खेतमा गाडी हत्या गरेको आरोपमा लिमिठाना–८ चिर्दीखोलाकी ३१ बर्षिया मिना क्षेत्रीलाई प्रहरीले प्रक्राउ गरेको हो ।
2026-09-20 12:30 AM
पर्बत - PBT

अबैध सम्बन्धबाट जन्मिएको बच्चाको हत्या अभियोगमा आमा पक्राउ

साजन परियार, पर्वत । आफैले जन्म दिएको शिशुको हत्या गरेको आरोपमा पर्वत जिल्ला लिमिठाना गाविसकी एक महिला प्रकाउ परेकी छिन् ।

अवैध सम्वन्धबाट जन्मिएको शिशुको खेतमा गाडी हत्या गरेको आरोपमा लिमिठाना–८ चिर्दीखोलाकी ३१ बर्षिया मिना क्षेत्रीलाई प्रहरीले प्रक्राउ गरेको हो ।

क्षेत्रीले अवैध गर्भधारण गरी जन्मेको नवजात शिशुलाई आफ्नै खेतमा लगी गाडेर हत्या गरेकी थिईन । खेतमा गाडीएको मृत अवस्थामा नवजात शिशुको लास भेटेपछि गाउँलेले ईलाका प्रहरी कार्यालय राहालेलाई खवर गरेका थिए ।

क्षेत्रीले बच्चा जन्मिएपछि खाल्डोमा लगेर माटोले पुरी हत्या गरेको प्रहरीसँग स्वीकार गरेकी छिन् । कसको गर्भ बोकेको हो भनेर आरोपीले यकिन गर्न नसकेको प्रहरीले बताएको छ ।मृतक नवजात शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पाताल पर्वतमा ल्याइएको छ । आरोही महिलालाई कर्तव्य ज्यान मुद्धा चलनी गर्ने जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी शेखर खनालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो