२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

पत्रकार एवं गीतकार क्षेत्रीको सम्झना

२०७३, २८ बैशाख मंगलवार १४:१०

बैशाख २८, मकवानपुर । नेपाल प्रेस युनियनका
केन्द्रीय सचिव एवं नेपाल पत्रकार महासंघका सभासद् सूर्यकुमार क्षेत्रीलाइ १३ औ दिनको पूण्य तिथिको
अवसरमा सम्झना गरीएको छ । नेपाल प्रेस युनियन मकवानपुर शाखाले आज हेटौँडामा श्रद्धान्जलि कार्यक्रमको
आयोजना गरी क्षेत्रीप्रति श्रद्धाञ्जली ब्यक्त गरेको हो ।

पे्रस
युनियन मकवानपुर अध्यक्ष रुपेश दुलालको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा प्रेस युनियनका केन्द्रीय
सदस्य एवं मध्यमाञ्चल संयोजक राममणि दाहाल पत्रकार हरि हुमागाई ,केशव समपर्ण लगाएतले क्षेत्रीको
व्यक्तित्वको चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा
अधिकारी, सचिव कृष्ण सारु, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्टलगायतका
सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । गीतकार क्षेत्रीले पाँचसयभन्दा बढी गीतहरुको रचना गर्नु भएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा