२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक एक महिना बन्द हुने

२०७३, २८ बैशाख मंगलवार १४:११

बैशाख २८, मकवानपुर । साँघुरो बाटोमा अत्यधिक सवारी चाप
बढेपछि सडक फराकिलो (डबल लेन)मा स्तरीकरण भइरहेको भन्दै कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक एक महिना बन्द
हुने भएको छ । डिभिजन सडक कार्यालय काठमाडौंले सूचना प्रकाशन गरेर उक्त बाटो निर्माणको क्रममा अग्ला
पहाड काटेर चौडा गर्नुपर्ने बाध्यता रहेकोले साँघुरो सडक अबरुद्ध हुने, ढुंगा खसी दुर्घटना हुने उच्च
जोखिम रहेकोले सवारी र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै बाटो बन्द गर्नु परेको जनाएको छ ।

जेठ
१ गतेदेखि एक महिनासम्म विहान ११ बजेदेखि साँझ ५ बजेसम्म उक्त बाटोमा आवतजावत बन्द गर्ने जनाएको
कार्यालयले हेटौंडाबाट दक्षिणकाली जाने सवारीसाधन विहान ९ बजे कुलेखानीबाट प्रस्थान गरिसक्नुपर्ने र ११
बजे दक्षिणकाली पुगिसक्नुपर्ने जनाएको छ । यस्तै, दक्षिणकालीबाट हेटौंडा आउने सवारीसाधन विहान ९ बजे
दक्षिणकालीबाट प्रस्थान गरिसक्नुपर्ने र साढे १० बजे सिस्नेरी पुगिसक्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी