२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौंडा दुग्ध बितरण आयोजनाद्धारा नौ महिनामा २६ करोडको दुग्ध पदार्थ विक्री

२०७३, २८ बैशाख मंगलवार १४:१२

बैशाख २८, मकवानपुर । हेटौंडा दुग्ध बितरण
आयोजनाले विषम परिस्थितिका बाबजुद चालु आर्थिक वर्षको चैतसम्ममा करिब २६ करोड रुपिया“ बराबरको दूध र
दुग्ध पदार्थ उत्पादन तथा बिक्री गरेको छ । आयोजनाले २५ करोड ५० लाख ८३ हजार रुपिया“ बराबरको दूध, दही,
पनिर, घिउ, आइस्क्रिम, मख्खन, लालमोहन, पेंडा र क्रिम बिक्री गरेको हो ।

आयोजना प्रमुख सन्दीपराज
प्रधानका अनुसार चैतसम्ममा करिब १ करोड ७५ लाख १० हजार रुपिया“ बराबरको एक लाख ७५ हजार १ सय लिटर दही,
१२ करोड ३७ लाख १२ हजार रुपिया“ बराबरको १९ लाख ३३ हजार लिटर दूध र करिब १ करोड ८६ लाख रुपिया“ बराबरको
२४ हजार ८ सय लिटर घिउ उत्पादन तथा बिक्री भएको हो ।

आयोजनाले उक्त अवधिमा १ करोड ५५ लाख २९ हजार
रुपिया“ बराबरको २९ हजार ३ सय किलो पनिर, ११ लाख १० हजार रुपिया“ बराबरको ३ हजार ७ सय लिटर आइस्क्रिम र
करिब ३ करोड ५१ लाख मूल्य बराबरको ५४ हजार केजी मख्खन उत्पादन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन