बिमल खड्का बाग्लुङ २४
गुल्मी जिल्लाको ह्वाङदी बाट सदरमुकाम तम्घासका लागी छुटेको लु १ ज १५४४ नम्बरको जिप आज बिहान अर्खाबाङ १ टोङके भन्ने स्थानबाट २० मिटर तल खस्दाँ  ७ जना घाईते भएका छन । घाईते हुनेमा गुल्मी जिल्ला ह्वाङदी गाबिस वडा नम्बर २ का ५८ बर्षका खड्ग बहादुर थापा सोह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिमल खड्का बाग्लुङ २४
गुल्मी जिल्लाको ह्वाङदी बाट सदरमुकाम तम्घासका लागी छुटेको लु १ ज १५४४ नम्बरको जिप आज बिहान अर्खाबाङ १ टोङके भन्ने स्थानबाट २० मिटर तल खस्दाँ  ७ जना घाईते भएका छन । घाईते हुनेमा गुल्मी जिल्ला ह्वाङदी गाबिस वडा नम्बर २ का ५८ बर्षका खड्ग बहादुर थापा सोह"/>
2026-07-07 10:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गुल्मीमा जिप दुर्घटना ७ जना घाईते

2016-11-09

बिमल खड्का बाग्लुङ २४
गुल्मी जिल्लाको ह्वाङदी बाट सदरमुकाम तम्घासका लागी छुटेको लु १ ज १५४४ नम्बरको जिप आज बिहान अर्खाबाङ १ टोङके भन्ने स्थानबाट २० मिटर तल खस्दाँ  ७ जना घाईते भएका छन । घाईते हुनेमा गुल्मी जिल्ला ह्वाङदी गाबिस वडा नम्बर २ का ५८ बर्षका खड्ग बहादुर थापा सोहि ठाँउकी २३ बर्षीय जमुना थापा उनकी बहिनी १९ बर्षीय श्रृजना थापा त्यस्तै वडा नम्बर ३ का ६३ बर्षका सेते बिक सोही गाबिस वडा नम्बर १ का २४ बर्षका गोबिन्द बहादुर थापा र मर्भुङ ५ की ७२ बर्षयी शिवु अर्याल रहेका प्रहरीले बताएको छ । सवारमा चालक सहित ११ जना रहेको अन्य बाकी सकुसल रहेको त्यहाँबाट पत्रकार लोकेश गिरीले जनाकारी दिनुभएको छ  । दुर्घटना गाडीको ब्रेक फेल भएर भएको  स्थानियले बताएका छन । घाईतेको जिल्ला अस्पतालमा उपचार हुदै गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने