2026-07-08 02:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा ५३४ वटा लैङ्गिक हिंसाका घटना

कार्तिक २६, बर्दिया । जिल्लामा पाँच सय ३४ वटा लैङ्गिक हिंसाका घटना घटेका छन् । 

लैङ्गिक हिंसाका घटनामध्ये कुटपिट १५१, घरनिकाला ५७, अपहेलना ९२, गाली बेइज्जती १५, बहुविवाह २०, आर्थिक हिंसा ११, यौन शोषण ७०, मानव बेचबिखन १६, अलपत्र ५०, फेला पारिएको ४७, बाल विवाह दुई र समाजबाट निकाला तीन वटा गरी कुल पाँच सय ३४ वटा घटना घटेको महिला तथा बालबालिका कार्यालय बर्दियाले जनाएको छ । 

वि।स। २०७० देखि अहिलेसम्म जिल्लामा सो घटना घटेको तथ्याङ्क कार्यालयसंग रहेको महिला तथा बालबालिका कार्यालयका प्रमुख गिराकुमारी बस्नेतले बताउनुभयो । 

उहाँले कुनै पनि हालतमा लैङ्गिक हिंसा घटाउने दोषीलाई उन्मुक्ति दिन नमिल्ने बताउँदै महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा न्यूनीकरणका लागि समाजका सबै पक्ष सम्बेदनशील हुनुपर्दछ भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली