कृष्ण कँडेल/कात्तिक २७, बागलुङ । प्रहरीले बागलुङको निसीमा १५ रोपनी सार्वजनीक जग्गामा उम्रिएको अबैद्य गाँजा फडानी गरि नष्ट गरेको छ । 

ईलाका प्रहरी कार्यालय बुर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/कात्तिक २७, बागलुङ । प्रहरीले बागलुङको निसीमा १५ रोपनी सार्वजनीक जग्गामा उम्रिएको अबैद्य गाँजा फडानी गरि नष्ट गरेको छ । 

ईलाका प्रहरी कार्यालय बुर्"/>

2026-06-20 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङमा प्रहरीद्वारा १५ रोपनीको गाँजा फडानी

2016-11-12


कृष्ण कँडेल/कात्तिक २७, बागलुङ । प्रहरीले बागलुङको निसीमा १५ रोपनी सार्वजनीक जग्गामा उम्रिएको अबैद्य गाँजा फडानी गरि नष्ट गरेको छ । 

ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र निसी प्रहरी चौकीले सञ्चालन गरेको अभियानका क्रममा निसी वडा नम्बर–९ को चोरवास र आसपासको क्षेत्रमा उम्रिएको गाँजा नष्ट गरिएको हो ।

 गत बर्ष ६० केजी चरेस सहित ५ जना गाँजा तस्कार पक्राउ परेपछि यो बर्ष अभियान नै सञ्चालन गरेर गाँजा खेती नष्ट गरिएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । 

प्रहरीले यस अघि भदौ २९ गते पनि वडा नम्बर–९ कै तिघ्रापानी र आसपासको १३ रोपनी जग्गामा भएको गाँजा नष्ट गरेको थियो ।  

निसीको उच्च भुभागका सार्वजनिक जग्गामा शिव रात्रिमा भाङ खाने भन्दै स्थानियले रोपेको गाँजा फैलिँदै गएको र त्यसको संरक्षण गरेर अबैद्य रुपमा चरेस उत्पादन गरि विक्रि हुने गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले निसीको भल्कोटबाट २५० लिटर अबैद्य घरेलु मदिरा समेत बरामद गरि नष्ट गरेको छ । त्यहाँ स्थानियवासीलाई अबैद्य घरेलु मदिर उत्पादन र विक्रि वितरण नगर्न अनुरोध गर्दै सचेतना कार्यक्रम पनि गरिएको प्रहरी नायव निरिक्षक नारायण शर्माले जानकारी दिनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ