2026-09-18 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा राष्ट्रपति कृषक पुरस्कार दश जनालाई

कात्तिक २८, हुम्ला । छत्तिसौँ विश्व खाद्य दिवसका अवसरमा स्याउ खेती, तरकारीखेती, बङ्गुरपालन लगायत दश कृषकलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार बापत प्रतिव्यक्ति नगद रु दश हजार र प्रमाणपत्र वितरण गरिएको छ । 

कार्यक्रममा माविस्तरीय निबन्ध प्रतियोगिताका प्रतियोगीलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा प्रजिअ कृष्णबहादुर घिमिरेले कृषकलाई चिनु, फापर, आलु, कोदो र सिमी उत्पादन गर्न आग्रह गर्नुभयो । 

नेकपा(माओवादी केन्द्र)का विजय भण्डारीले कृषि विकास कार्यालयबाट समयमा बीउ नपाएर कृषक खाली हात फर्केकामा चिन्ता व्यक्त गर्दै आगामी दिनमा मल प्रशस्त ल्याउन पनि सुझाव दिनुभयो । 

विजयी स्याउ कृषक छिरिङतेन्जन लामाले कृषि विकास कार्यालयले धेरै वर्षअघि भारतबाट ल्याएर कृषकलाई स्याउ वितरण गर्दै आएकामा हाल आफैँले एक हजार ५०० देखि दुई हजार ५०० सम्म बीउ उत्पादन गरेको बताउँदै अहिले त्यसलार्य कृषि विकास कार्यालयले खरिद गरेको हुँदा आफू खुसी भएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई