ललित बोहरा/कार्तिक २७ डडेल्धुरा । डडेल्धुरामा हुने सुदुरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ को तयारीलाई तिव्रता  दिईएको छ । आउदाँे मंसिर ३ गते देखी १३ गते सम्म  डडेल्धुराको टुडीखेलमा हुने क्षेत्रीय महोत्सको ६० प्रतिशत काम सम्पन्न भएको मुख्य आयोजक उद्योग वाणि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/कार्तिक २७ डडेल्धुरा । डडेल्धुरामा हुने सुदुरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ को तयारीलाई तिव्रता  दिईएको छ । आउदाँे मंसिर ३ गते देखी १३ गते सम्म  डडेल्धुराको टुडीखेलमा हुने क्षेत्रीय महोत्सको ६० प्रतिशत काम सम्पन्न भएको मुख्य आयोजक उद्योग वाणि"/>
2026-07-07 03:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदुरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ को तयारी तिव्रता

ललित बोहरा/कार्तिक २७ डडेल्धुरा । डडेल्धुरामा हुने सुदुरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ को तयारीलाई तिव्रता  दिईएको छ । आउदाँे मंसिर ३ गते देखी १३ गते सम्म  डडेल्धुराको टुडीखेलमा हुने क्षेत्रीय महोत्सको ६० प्रतिशत काम सम्पन्न भएको मुख्य आयोजक उद्योग वाणिज्य संघ डडेल्धुराले जनाएको छ । महोत्सवमा आवश्यक पर्ने स्थानीय कला संस्कृती खानपान भेष भुषा प्रदर्शनी,कृर्षी मेला प्रर्दशनी,राष्ट्रीय कलाकार र स्थानीय कलाकारहरुसंग कुरा भईसकेको आयोजकले जनाएको छ । महोत्सव बारे अहिले बिभीन्न माध्यबाट प्रचार प्रसार गर्ने काम भईरहेको उद्योग वाणिज्य संघ डडेल्धुराका कोषध्यक्ष दिपक महता बताएका छन् । गत बर्ष जस्तै मेला लगाउने निर्णय एक महिना अघि भएको बताउदै कोषध्यक्ष महताले गत बर्ष भन्दा ब्यबस्थीत हुने बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल