सास / २७ कार्तिक डडेल्धुरा । डडेल्धुराको उग्रतारा भगवतीको मन्दिरमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेला आज रतेडी र भाली दिउसेडी हुने भएको छ । देहीजातका नामले प्रसिद्ध सो मेलामा सुदूरपश्चिमका विभिन्न स्थान बैतडी, डोटी, कैलाली, कञ्चनपुर, दार्चुला र बझाङ जिल्लाका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास / २७ कार्तिक डडेल्धुरा । डडेल्धुराको उग्रतारा भगवतीको मन्दिरमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेला आज रतेडी र भाली दिउसेडी हुने भएको छ । देहीजातका नामले प्रसिद्ध सो मेलामा सुदूरपश्चिमका विभिन्न स्थान बैतडी, डोटी, कैलाली, कञ्चनपुर, दार्चुला र बझाङ जिल्लाका"/>
2026-07-07 03:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेलामा आईतबार रतेडी र देहीजात शोमबार

सास / २७ कार्तिक डडेल्धुरा । डडेल्धुराको उग्रतारा भगवतीको मन्दिरमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेला आज रतेडी र भाली दिउसेडी हुने भएको छ । देहीजातका नामले प्रसिद्ध सो मेलामा सुदूरपश्चिमका विभिन्न स्थान बैतडी, डोटी, कैलाली, कञ्चनपुर, दार्चुला र बझाङ जिल्लाका साथै छिमेकी भारतीय क्षेत्रबाट समेत श्रद्धालु भक्तजन उग्रतारामा दर्शन गर्न आउने गरेका स्थानीय मेला व्यवस्थापकले जानकारी दिएको छ । भोली बिहान चार बजे तिर धार्मिक परम्परागत रुपमा दुमडा, छचोडा, जिलोडा र खनमडाबाट उग्रतारामन्दिरमा देउरो ल्याई पुजाआजाशुभारम्भहुन्छ । तर, यस वर्ष नेत्रविक्रम चन्द विप्लव माओवादी गरको बन्दका कारण  सवारी साधन चल्न नसके पछि दशनार्थीको सङ्ख्या घटन  सक्ने व्यबस्थापन समीतीले जनाएको छ  । हरेक वर्ष कार्तीक शुक्ल चर्तुदसी र पूर्णिमाका बेला लाग्ने उग्रतारा मेलाका दिन उग्रतारा मन्दिरमा पूजाअर्चना गरेमा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । मेलालाई आफन्त संग भेटघाट,मीठो मसीनो खाने मेलाका रुपमा पनी यस क्षेत्रका स्थानीय लिने गरेका छन् । उग्रतारा देवीको मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको स्थानीय बासिन्दा बताउँछन् । मेलाका अवसरमा दुई दिन सो क्षेत्रमा मदिरा निषेधित क्षेत्र कायम गरिएको समितिले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल