कात्तिक २९, परासी । नवलपरासी सदरमुकाम परासीमा बढदो धुँवा धुलो प्रदुषणले सदरमुकाम बासीहरु समस्यामा परेका छन् । 

मापदण्ड विपरित उद्योग कलक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, परासी । नवलपरासी सदरमुकाम परासीमा बढदो धुँवा धुलो प्रदुषणले सदरमुकाम बासीहरु समस्यामा परेका छन् । 

मापदण्ड विपरित उद्योग कलक"/>

2026-09-19 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा धुलो धुवाँको प्रदुषणले नगरबासी हैरान


कात्तिक २९, परासी । नवलपरासी सदरमुकाम परासीमा बढदो धुँवा धुलो प्रदुषणले सदरमुकाम बासीहरु समस्यामा परेका छन् । 

मापदण्ड विपरित उद्योग कलकारखाना, अव्यस्थित बाटोघाटो र बाटोमै निर्माणाग्री सामानले बजारमा व्यापक धुलो धुवाँको उधम मचेपछि  स्थानिय समस्यामा परेका गुनासो गरेका छन् । 

कम क्षमतावान रहेको परासी बजारका सडकहरुमा ठुला ठुला सवारी साधान जथाभावी गुडेपछि पुरै बजारभरि धुलो धुलो हुने गरेको छ जसकारण नगरबासी एवं साना सवरासी चालकहरुको आँखामा सोझै धुलो आउने, कपडा लत्ता सरससामानहरु विग्रिने र वातावरण प्रदुषित हुने गरेको स्थानयिले बताए । 

त्यस्तै सदरमुकाममा मापदण्ड विपरित रहेको विभिन्न उद्योग कलकारखाको धुँवा र बजारभरिको उडिरहेको धुलोले गर्दा जनताहरुलाई बाहिर हिलडुल गर्न समेत कठिनाई भैरहेको छ भने वातावरण प्रदुषणका कारण रोगका सिकार समेत भैरहेको बताए । स्थानियले भने एकातिर रामग्राम नगरलाई वातावरण मैत्री बनाउने अभियान अर्काे तर्फ वातावरण प्रदुषण बढदै गएछ जसतर्फ सम्बन्धित निकायको ध्यान पुगेछैन । 

 जिल्लाको सदरमुकाम बसपार्क विहिन, आवश्यक शौचालय विहिन, अस्तव्यस्त पाकिङ्ग, भत्किएको टुटफुट बाटो अव्यस्थित ढलनिकास र प्रदुषित वातावरण भैसकेको छ भने जिल्लाको सबैभन्दा पुरा नगरपालिका रामग्रामले यसको चौतर्फि विकास र वातावरण मैत्री समेत बनाउनमा केहि पहल नगरेको स्थानियले आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता