2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कावासोतीमा घाँस काट्न जाँदा बाघको आक्रमणबाट १ जनाको मृत्यु

गोपिकृष्ण चापागाई । कार्तिक २९, नवलपरासी ।  नवलपरासीको कावासोतीको लोकाहामा बाघको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । कावासोती नगरपालीका ११, बुढौलीकुना बस्ने ४५ बर्षिय दिल बहादुर श्रेष्ठको काट्न काट्दा जाँदा बाघले आमक्रण गर्दा ज्यान गएको नवलपरासी प्रहरी कार्यालयले जनाएको छ । 

श्रेष्ठ दिउँसो ४ बजे घाँसकाट्न घर बाट निकिस्एको र घर नफर्किएपछि खोज्ने क्रममा लोकाहा प्रतिक्षालय नजिकै बाघको आक्रमण बाट छियाछिया भएको अवस्थामा शब भेटिएको छिमेकी हरी खनालले साझासबाललाई जानकारी दिए । मृतक श्रेष्ठ कृषक हुन् उनका २ छोरा र १ छोरी छन् । श्रेष्ठको शबलाई अहिले पोष्टमार्टमका लागी केउरेली अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो