प्रभात सुवेदी । कार्तिक ३०, बर्दिया । 

जिल्ला सदरमुकाम गुलरियामा सृजनशील प्राविधिक शिक्षालय नेपाल (प्रा) लि. शंकरवस्तीको सम्पर्क कार्यालयको आइतबार विधिवत रुपमा स्थापना गरिएको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । कार्तिक ३०, बर्दिया । 

जिल्ला सदरमुकाम गुलरियामा सृजनशील प्राविधिक शिक्षालय नेपाल (प्रा) लि. शंकरवस्तीको सम्पर्क कार्यालयको आइतबार विधिवत रुपमा स्थापना गरिएको छ ।

"/>

2026-09-18 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

प्राविधिक शिक्षालयको सम्पर्क कार्यालय स्थापना

प्रभात सुवेदी । कार्तिक ३०, बर्दिया । 

जिल्ला सदरमुकाम गुलरियामा सृजनशील प्राविधिक शिक्षालय नेपाल (प्रा) लि. शंकरवस्तीको सम्पर्क कार्यालयको आइतबार विधिवत रुपमा स्थापना गरिएको छ ।

 

कार्यालयको समुद्घाटन समारोहमा बोल्नुहुँदै संस्थाका अध्यक्ष हेमराज ज्ञवालीले सबै प्रक्रिया अगाडि बढिसकेकाले सामुदायिक रुपमा संचालन हुने शिक्षालयमा मेडिकल, चिकित्सा, फार्मेसी, कृषि तथा बहुप्राविधिक विषयको अध्ययनअध्यापन गराउनुका साथै सुविधा सम्पन्न अस्पताल समेत संचालन गरिने जानकारी दिनुभयो । शिक्षालय स्थापना हुने क्षेत्रमा आधुनिक रुपमा बस्ती ब्यबस्थापनदेखि लिएर विभिन्न भौतिक पुर्वाधार निर्माण समेत गरिने योजना रहेको संस्थाका प्रदिपकुमार शाहले बताउनुभयो । शिक्षालय स्थापनाका लागि जमिन खरिददेखि लिएर विविन्न भौतिक पूर्वाधार निर्माणका लागि पहिलो चरणमा चौबीस करोड पूँजी परिचालन गरिने सृजनशील प्राविधिक शिक्षालय प्रालिले जनाएको छ ।


कार्यक्रमका प्रमुख अतिथी पूर्व सा‌सद गाेविन्दराज ज्ञवाली रहुनभएको थियो भने कार्यक्रमकाे अध्यक्षता कम्पनीका अध्यक्ष श्री हिमलाल ज्ञवालीले गर्नु भएकाे थियाे । तेजेन्द्र प्रसाद सिग्देलले स्गवागत गर्नु भएकाे कार्यक्रमको सहजीकरण  कम्पनीका सचिव श्री दयाराम खड्काले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई