2026-09-19 03:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

निशुल्क आधारभुत पत्रकारिता सम्बन्धि तालिम संञ्चालन

सम्राट सिंह, मंसिर २, बझाङ । जिल्लाको  सदरमुकाम चैनपुरमा आधारभुत पत्रकारिता सम्बन्धि निशुल्क तालिम संञ्चालन भएको छ । रेडियो जनमुखी एफएमको आयोजनामा बुधबार देखि आधारभुत पत्रकारिता सम्बन्धि तालिम संञ्चालन भएको हो ।

जिल्लाका विभिन्न गाविस तथा जिल्ला बाहिर बैतडि, डोटीका पत्रकारितामा इच्छुक २५ जना व्यक्तित्वहरु तालिममा सहभागी रहेका छन । 

बझाङ सदरमुकाम चैनपुरको पानकोट रोडमा रहेको रेडियो जनमुखी एफएमको सभाहलमा एक हप्तासम्म तालिम संञ्चालन हुने रेडियो जनमुखी एफएमका स्टेसन मेनेजर जगदिश रोकायाले बताए । ठूलो संख्यामा पत्रकारिता गर्न इच्छुक व्यक्तित्वहरु तालिममा सहभागी भएकाले बझाङ जस्तो विकट हिमाली जिल्ला पनि पत्रकारिताको विकास हुने उनको भनाइ छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई