१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

क्यान्सर बिरामीलाई आर्थिक सहयोग

४ मंसिर २०७३, शनिबार ०७:०१

मङ्सिर ४, चितवन । चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत एक विपन्न परिवारका क्यान्सर पीडित किशोरलाई आर्थिक सहयोग प्रदान गरिएको छ । 

रक्त क्यान्सरबाट पीडित बारा गढीमाई नगरपालिका– १५ डुमरवानाका १८ वर्षीय युनेश पौडेललाई आर्थिक अभावका कारण उपचारमा समस्या उत्पन्न भएको समाचार पत्रिकामा प्रकाशित भएपछि गढीमाई नगरपालिका– २ सिमराका श्यामबाबु गुप्ताको पहलमा उनलाई रु. एक लाख एक हजार १११ रुपैयाँ नगद सहयोग गरिएको छ । 

युनेशको उपचारका लागि सिमराका श्यामबाबु गुप्ताले ५६ हजार नौ सय ११, वीरगञ्जका सञ्जय गुप्ताले १५ हजार, पर्साका रमिर नहर्कीले ११ हजार, सिमराका सन्तोष कार्कीले पाँच हजार पाँच सय सहयोग प्रदान गर्नुभएको थियो । 

त्यस्तै मनोज पुरीले पाँच हजार एक सय, पर्साका प्रकाश बर्तौलाले पाँच हजार एक सय र सिमराका डा श्रवण मण्डलले दुई हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । 

उक्त सहयोग रकम श्यामबाबु गुप्ता, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. प्रेमसागर शर्मा र क्यान्सर सेवा समाजका संयोजक श्याम लामिछानेले संयुक्तरुपमा युनेसलाई हस्तान्तरण गरिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो