2026-07-09 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको नवलपुर क्षेत्र बन्दका कारण महेन्द्र राजमार्ग ठप्प (लाईभ भिडियो)


मङ्सिर ५, नवलपुर | नवलपरासीको नवलपुर क्षेत्र बन्द भएको छ । यस क्षेत्रमा बिहानैदेखि कुनैपनि सवारीहरु चल्न दिईएको छैन । जसको कारण महेन्द्र राजमार्ग भई चल्ने कुनैपनि सवारी साधनहरु चलेका छैनन ।

नवलपरासीको जिल्लाको नवलपुर् क्षेत्रलाई प्रदेश नम्बर ४ बाट हटाई अन्यत्नै लगिने भनिएको षड्यन्त्र बिरुद्ध गरिएको बिरोध कार्यक्रम रहेको बन्दकर्ताहरुको भनाई छ | यो बन्द बन्द आज साँझ ५ बजे मात्रै खुल्ने बताइएको छ । 

हेर्नुस् त्यहाँको लाइभ भिडियो:

प्रत्यक्ष भिडियोमा: गोपीकृष्ण चापागाई

  

केहि बेर अघिको लाइभ दृश्य तल: 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो