दिलसागर विक

पर्वतको ठानामौला गाविसमा रहेका विद्यालयमा अध्ययन गर्दै आएका बिधार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरीएको छ ।

जिल्लामा क्रियाशिल सामाजिक सस्था सोडेक नेपालको सानाकिसान उद्यम सवलिकरण परीयाेजना अन्तर्गत हेफर इ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिलसागर विक

पर्वतको ठानामौला गाविसमा रहेका विद्यालयमा अध्ययन गर्दै आएका बिधार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरीएको छ ।

जिल्लामा क्रियाशिल सामाजिक सस्था सोडेक नेपालको सानाकिसान उद्यम सवलिकरण परीयाेजना अन्तर्गत हेफर इ"/>

2026-09-20 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

दिलसागर विक

पर्वतको ठानामौला गाविसमा रहेका विद्यालयमा अध्ययन गर्दै आएका बिधार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरीएको छ ।


जिल्लामा क्रियाशिल सामाजिक सस्था सोडेक नेपालको सानाकिसान उद्यम सवलिकरण
परीयाेजना अन्तर्गत हेफर इन्टरनेशनल नेपालको सहयोग तथा ठानामौला गाविसको
साझेदारिमा जनज्योति माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि
माध्यामिक तहका सम्पुर्ण विद्यार्थीहरुलाई झोला र गाविस भित्रका सम्पुर्ण
विध्यालयमा अध्यनरत बिधार्थीहरुलाई शैक्षिक सामाग्रि तथा विभिन्न खेलकुदका
सामाग्री वितरण गरीएको हो ।

कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाविस सचिव कृष्ण प्रसाद
पौडेलले सोडेक नेपालले गाविसमा संञ्चालन गरेको परीयोजनाकै कारण विभिन्न
कार्यक्रम पारर्दशि रुपमा सञ्चालन हुदै गएको तथा लक्षित वर्गको रकम सहि
ठाउँमा सदुपयोग हुदै गएको वताउनु भयो । त्यस्तै उहाँले आगामि दिनमा पनि
गाविसले सहयोगि संस्थाहरु सगँ सहकार्य गर्दै अघि वढ्ने प्रतिवद्धता जनाउनु
भयोे । त्यस्तै सोडेक नेपालका अध्यक्ष मनबहादुर कुँवरले यस परीयोजनाले
विपन्न वर्गका समुदायका विपन्न महिलाहरुकोे आयआर्जन वृद्दि गर्न विभिन्न
समयमा कृषकहरुलाई कृषि सामार्गी र विध्यालयको शैक्षिक अवस्था वलियो वनाउन
शैक्षिक सामाग्रि सहयोग गर्दै आएको र आगामि दिनमा पनि सस्थाले सामाजिक
क्षेत्रमा कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो । सोडेक नेपाल पर्वतले
यसभन्दा पहिले पनि ठानामौला, तथा भंगरा गाविसका ७६५ घर परीवारलाई आयआर्जनको
लागि १५ हजारको दरले रकम वितरण गरेको समेत कँुवरले वताउनु भयो ।

कार्यक्रममा जनज्योति माविका प्रअ बासुदेव शर्म, अहिंसावादी रेडियो पर्वतका
स्टेशन म्यानेजर शंकर शर्मा,टेलिमेडिसियन ठानामौलाका म्यानेजर रोशन गुरुङ,
स्थानिय शान्ति समिति ठानामौलाका संयोजक विष्णु सुवेदि, लगाएतले शुभकामना
मन्तव्य व्यक्त गर्नु भयको थियो ।
जनज्योति माध्यमिक विध्यालयका
प्रधानध्यापक वासुदेव शर्मा को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा
स्वागत मन्तव्य विद्यालयका शिक्षक।कुल प्रसाद शर्मा र सञ्चालन शिक्षकहरु
झमबहादुर थापा र शुसिल श्रेष्ठले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो