मंसिर ६ पर्वत । पर्वतमा पहिलो पटक पुरुष दिवस मनाइएको छ ।  वर्षेनि मार्च ८ को दिनमा नारी दिवस मनाउंदै आइएता पनि पुरुष दिवस मनाउने चलन खासै छैन तर पर्वतमा सीड नेपालको आयोजनामा  पहिलो पटक पर्वतमा पुरुष दिवस मनाइएको हो ।
    सन १९९२ देखि अन्तरराष्ट्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ६ पर्वत । पर्वतमा पहिलो पटक पुरुष दिवस मनाइएको छ ।  वर्षेनि मार्च ८ को दिनमा नारी दिवस मनाउंदै आइएता पनि पुरुष दिवस मनाउने चलन खासै छैन तर पर्वतमा सीड नेपालको आयोजनामा  पहिलो पटक पर्वतमा पुरुष दिवस मनाइएको हो ।
    सन १९९२ देखि अन्तरराष्ट्र"/>
2026-09-20 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा पुरुष दिवस मनाइयो

मंसिर ६ पर्वत । पर्वतमा पहिलो पटक पुरुष दिवस मनाइएको छ ।  वर्षेनि मार्च ८ को दिनमा नारी दिवस मनाउंदै आइएता पनि पुरुष दिवस मनाउने चलन खासै छैन तर पर्वतमा सीड नेपालको आयोजनामा  पहिलो पटक पर्वतमा पुरुष दिवस मनाइएको हो ।
    सन १९९२ देखि अन्तरराष्ट्रिय पुरुष दिवस मनाउने प्रचल भएता पनि नेपालमा भने खासै पुरुष दिवस मनाउने चलनको विकास भएको मानिदैनन । सीड नेपालले मंसिर ४ गतेदेउपुर, देउराली र बाजुङमा घरायसी काममा पुरुषको सहयोग शिर्षकमा स्केच प्रतियोगिता आयोजना गरि पर्वत जिल्लामा पहिलो पटक पुरुष दिवस मनाएको हो ।
    सोभियत संघमा पुरुषहरुको कामलाई समेत महिलाहरुको जस्तै स्मरण गर्नुपर्ने र मान्यता दिनुपर्ने अवधारण सहित प्रारम्भ भएको पुरुष दिवस त्यसपछिका वर्षहरुमा अन्य मुलुकमा समेत मनाउन थालिएको हो । यो दिवस महिला पुरुष समानताको प्रसंग वारे चर्चा गर्न, पुरुष तथा युवाहरुको अनुभव तथा सिकाई आदान प्रदान गर्न तथा समाजमा रहेका नमूना पुरुषहरु वारे चर्चा गर्नका लागि प्रभावकारी हुने गरेको छ ।
    सीड नेपालका पूर्व अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए अनुसार घरायसी काममा पुरुष सहयोग शिर्षकमा आयोजित स्केच प्रतियोगितामा ३ वटा समूहमा १५ जना युवाहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो