मोहम्मद ईजहार शेष/मङ्सिर ७, नवलपरासी । मोहर्ररमको ठिक चालिसौं दिनमा मनाईने चालिसंवा ताजिया मेला आज नवलपरासीको जहदा स्थित मझौनीमा पनि सम्पन्न भएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/मङ्सिर ७, नवलपरासी । मोहर्ररमको ठिक चालिसौं दिनमा मनाईने चालिसंवा ताजिया मेला आज नवलपरासीको जहदा स्थित मझौनीमा पनि सम्पन्न भएको छ । <"/>

2026-09-19 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा लाग्ने चालिसवाँ ताजिया मेला सम्पन्न


मोहम्मद ईजहार शेष/मङ्सिर ७, नवलपरासी । मोहर्ररमको ठिक चालिसौं दिनमा मनाईने चालिसंवा ताजिया मेला आज नवलपरासीको जहदा स्थित मझौनीमा पनि सम्पन्न भएको छ । 

जहदा र र बडहरा दुबौलिया गाविसको संयुक्त आयोजनामा हिजो चालिसंवाको अवसरवाट लगाईएको ताजिया मेलाको आज मदरसा ईस्लामिया संघ नवलपरासीका जिल्ला सदस्य कुर्बान अलि अन्सारीको प्रमुख आतिथ्य तथा मझौनी मदरसाका अध्यक्ष जाहिद हुसैनको अध्यक्षतामा एक कार्यक्रम गरि उद्घाटन तथा शुभकामना आदान प्रदान गरिएको छ । 

ईस्लाम धर्मका संरक्षक हजरत ईमाम हुसैन ईस्लामका लागि सहिद भएको सम्झनामा अर्बी महिनाको मोहर्रर १० तारिखका दिन ताजिया मेला सम्पन्न गरि सम्झीने गरिन्छ भने मुस्लिम संस्कृति अनुसार ४० दिनमा क्रिया स्वरुप आजको दिनलाई चालिसंवा गरि समझीने गरिन्छ । 

चालिसंवाका दिनपनि साना ताजियाहरु निर्माण गर्ने गरिन्छ भने थकरी, लाठिभाला लगायतका सांस्कृतिक खेलहरु पनि प्रर्दसन गर्ने गरिन्छ । आज जहदा र बडहरा दुबौलियामा लगाईएको मेलामा पनि थकरी, लाठिनाच लगायतका सांस्कृतिक कार्यक्रम गरिएको बताईएको छ । 

मोहर्रम पर्व मुस्लिम हिन्दु दुबैले मान्ने भएकाले यो पर्वले धार्मिक सदभाव कायम हुने भएकाले आफुहरु यो मेला वर्षादेखि संयुक्त रुपमा आयोजना गर्दै गरेको स्थानीय समाजसेवी सुखाडि चौधरीले बताउनु भयो । 

उक्त अवसरमा जहदा स्थित भटौलिया मदरसाका अध्यक्ष मोहम्मद रफिक, ऋिषिदेव पाण्डे, मौलाना साम्सुद्दिन अन्सारी, राजमुल अन्सारी लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता