2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका ३ गाबिसमा २ दिने घुम्ति शिविर सञ्चालन हुँदै

ललित बाोहरा/मङ्सिर ७, डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराको आयोजनामा सदरमुकामको सेवा जनताहरुलाई स्थानिय स्तरमै दिने उद्धेश्यले २ दिने घुम्ति शिविर सञ्चालन गरिने भएको छ । 

डडेल्धुराको चिपुर, देवलदिव्यपुर र भद्रपुर गाबिस गरि ३ वटा गाबिसका नागरिकहरुलाई लक्षित गर्दै देवलदिव्यपुर गाबिसको देवल उमाबिमा एकिकृत घुम्ती सेवा सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमूख जिल्ला अधिकारी करुणाकर अवस्थीले जानकारी दिएका छन । 

मसिंर १० र ११ गते सञ्चालन गरिने घुम्ति शिविरमा नागरिकता, अपाङ्गता भएका ब्यक्तिहरुलाई परिचय पत्र, कृषि भेटेनरी, स्वास्थ्य शिविर लगायतका बिभिन्न प्रकारका सेवा प्रदान गरिने सहायक प्रमूख जिल्ला अधिकारी अवस्थीले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई