मङ्सिर ७ डोटी । डोटीमा सिकाई शिबिर संचलान भईरहेको छ । 

युनिसेफ,रेष्टलेस डिभेलोप्मेन्ट नेपालसंगको साझेदारी र  सामुदायिक विकास केन्द्र डोटी द्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ७ डोटी । डोटीमा सिकाई शिबिर संचलान भईरहेको छ । 

युनिसेफ,रेष्टलेस डिभेलोप्मेन्ट नेपालसंगको साझेदारी र  सामुदायिक विकास केन्द्र डोटी द्ध"/>

2026-09-19 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा सिकाई शिविर संचालन

मङ्सिर ७ डोटी । डोटीमा सिकाई शिबिर संचलान भईरहेको छ । 

युनिसेफ,रेष्टलेस डिभेलोप्मेन्ट नेपालसंगको साझेदारी र  सामुदायिक विकास केन्द्र डोटी द्धारा संचालित सम्भब परियोजनाको कार्यक्षेमात्र शिबिर संचालन भईरहेको हो । मंगलबार सरस्वति माध्यमिक बिद्यालय ,पचनालिमा सो कार्यक्रम गरीएको जनाएको छ । 

त्यस्तै आईतबार कुमालीकोट माध्यमिक बिद्यालय ,कुमालीकोटमा र सोमबार  दिल्पेश्वर माध्यमिक बिद्यालय, दिपायलमा  सिकाई शिबिर संचालन गरेको सामुदायिक बिकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशिले जानकारी दिनु भयो ।

शिविरले विद्यार्थीलाई अप्ठ्यारो लागेका विषय वस्तुहरु एक अर्का सँग आदान प्रदान गर्न सजिलो हुने दिल्पेश्वर माध्यमिक बिद्यालयका प्राधानाध्यापक दिर्घ बहादुर कठायतले बताए । साथै यस प्रकारको कृयाकलापले विद्यार्थीहरुलाई एक आपसमा सिकाउने बानिको विकास गर्न सहयोग पुग्ने कठायतले बताए । 

शिविरले विद्यार्थीलाई  विद्यालयमा भर्ना हुनुका साथै नियमित रुपमा स्कुल जानकालागि पुलको काम गर्ने सामुदायिक बिकास केन्द्रका अध्यक्ष जोशिले बताए । 

त्यस्तै सिकाई शिविरले विद्यालयमा विद्यार्थीहरुले गर्ने कृयाकलापमा ठुलो टेवा पुगाउने कुमालीकोट माध्यमिक बिद्यालयका प्राधानाध्यापक दिल बहादुर कठायतले बताए । सि.डि.सि. डोटी द्धारा संचालित सम्भब परियोजनाका पन्ध्र गाबिसका बिसवटा विद्यालयहरुमा यस्तै शिविरहरु संचान भईरहेको सम्भब कार्यक्रम अधिकृत सतिस गुरुङले साझा सवाल डोटीलाई जानकारी दिनु भयो ।

साथै यस्ता शिबिरले विद्यालय जाने ,नजाने वालवालिका विचको मनोबिज्ञान र शैक्षिक खाडललाई न्यूनिकरण गर्ने अधिकृत गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई