कमल सुबेदी/मङ्सिर ८, पोखरा । 

एभिया क्लव पोखराको अल्ट्रालाइट जहाज आज दुर्घटनामा परेको छ । 

एभिया क्लबको  पुतली जहाज बुधबार विहान द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुबेदी/मङ्सिर ८, पोखरा । 

एभिया क्लव पोखराको अल्ट्रालाइट जहाज आज दुर्घटनामा परेको छ । 

एभिया क्लबको  पुतली जहाज बुधबार विहान द"/>

2026-07-09 04:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कास्कीको पामे नजिकै एभिया क्लबको जहाज दुर्घटना, रसियन पाइलटको मृत्यु

कमल सुबेदी/मङ्सिर ८, पोखरा । 

एभिया क्लव पोखराको अल्ट्रालाइट जहाज आज दुर्घटनामा परेको छ । दुर्घटनामा परेका रसियन पाइलट अलेक्जेन्डर म्याक्सिमोभको मृत्यु भएको छ ।

एभिया क्लबको  पुतली जहाज बुधबार विहान दुर्घटनामा परेको हो । कास्कीको चापाकोट गाविसको ककरे भन्ने ठाउँमा रहेको मैदानबाट उड्ने क्रमममा जहाज दुर्घटनामा परेको हो । 

उड्ने क्रममा डोरी चुडिएपछि दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि रसियन पाइलट म्याक्सिमोभ र अस्टेलीयन पर्यटक जिलेनी भोल्कर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका पाइलटको चरक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । एभिया क्लवका अनुसार म्याक्सिमोभ विगत १४ वर्षदेखि पोखराको आकाशमा अल्ट्रालाइट जहाज उडाउँदै आएका पाइलट हुन्। उनी एभियाका वरिष्ठ तथा प्रशिक्षक पाइलट पनि हुन्।

९ एन एल एल ओपन फ्लाईट पुतली जहाज दुर्घटना भएको हो । जहाजका यात्रु भने सकुसल रहेको कम्पनीले जनाएको छ ।

तश्विर स्रोत: रविन्द्र गुरुङ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो