2026-09-19 03:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

लैंगिक हिंसा निवारण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सम्राट सिंह/मङ्सिर ८, बझाङ । लैंगिक हिंसा न्यूनिकरण सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

महिला तथा बालबालिका कार्यालय बझाङको आयोजनामा बुधबार अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालयको सभाहलमा संञ्चालन भएको अन्र्तक्रियामा जिल्लामा घट्ने गरेका लैंगिक हिंसा का विभिन्न घटनाहरु सम्बन्धि सरोकारवालाहरु बिच छलफल भएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि रोयल नर्र्बेजियन दुतावासका मिनिष्टर काउन्सिलर इड्ले हाम्रे रहनुभएको थियो भने बिशिष्ट अतिथिमा युएनएफपिए नेपालका डिपुटी रिप्रेजेनटेटिभ क्रिष्टिन बोल्खुस रहनुभएको थियो । 

उक्त अन्र्तरक्रिया कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, पत्रकार लगायत महिला अधिकार मञ्चका प्रतिनिधिहरुको उपस्थिति रहेको महिला तथा बालबालिका कार्यालयका प्रमुख लिला घलेले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई