२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा आयो ”टिचर”

२०७२, १४ माघ बिहीबार १३:५४

Teacher Nepali Film
सन्तोष बस्याल । माघ १४, पोखरा । सलोन फिल्मस प्राली बाट बजारमा आएको चल्चित्र टिचरको
बिहीवार पोखरामा पत्रकार सम्मेलन सम्पन्न भएको छ । चल्चित्रका निर्माता निर्देशक शोभित बस्नेतको
उपस्थिती रहेको उक्त कार्यक्रममा सोमबार देखी पोखरामा प्रदशन हुन लागेको चल्चित्र टिचर सँग रहेको
गतिविधीलाई प्रस्तुत गरिएको थियो ।

यस अघी हेटौंडा, नारायणगढ
,काठमान्डौमा सफल रुपमा प्रदशन भएको चल्चित्र टिचरमा ”एउटा शिक्षक जो आफ्नो सम्पूर्ण सुख दु:ख पलहरु
आफ्नो विध्यार्थीलाई सिकाउनमा तल्लिन हुन्छ र उस्को जीवन सिकाइ अनी सिकाउने प्रकृयामानै चलिरहन्छ”
त्यसै संघ सम्बन्धित रहेर निर्माण भएको चल्चित्रले एउटा शिक्षकको कथा अनी व्यथालाई राम्रै सँग प्रस्तुत
गर्न सकेको बताउछन निर्देशक शोभीत बस्नेत ।

कृष्ण कार्कीको
लगानी रहेको चल्चित्र टिचरमा मुख्य पात्रका रुपमा पोख्रेली कलाकार कुशल थापाको अभिनय देख्न सकिन्छ

कुशलले यसअघी शोभित बस्नेतकै निर्देशनमा रहेको चल्चित्र
कन्यादान र राज अनी अन्य गरी १२ वटा चल्चित्रमा आफ्नो अभिनय गरी सकेका छन । कुशल विश्वस्त छन्, आफुलाई
पोख्रेली दर्शक स्रोताले साथ दिनेमा । आम्दानिको ३५ प्रतिशत पिपुल हेल्थ फाउन्डेशन नेपाल ”जस्ले
स्वास्थ सेवा नपुगेको ठाउमा शिविर सन्चालन गर्छ” सो सस्थालाई सहयोग गर्ने उद्श्यले पोखरामा प्रदशन
हुन लागेको चल्चित्र टिचर कम बजेटको फिल्म हो ।

चर्चित निर्देशक
निर्माता शोभित बस्नेतको निर्देशनमा बिन्दिया रानीको ”टिचर ”सोमबार देखी पोखराको बिन्दुबाशिनी हल
र बाराही सिनेमा हलमा प्रदशन हुने फिल्म न्यूनिटले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !