2026-07-25 05:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दलित प्रोफाईल प्रकाशन गरिने

कृष्ण कँडेल/मङ्सिर ९, बागलुङ । बोङ्गादोभावनमा गाविस स्तरिय अन्तरपार्टि दलित सञ्जाल भेलाको भेला भएको छ । भेलाले दलित प्रोफाईल प्रकाशन गर्ने निर्णय गरेको छ ।

दलित समुदायको सामाजिक, आर्र्थिक, सांस्कृतिक अवस्था समेटेर दलित प्रोफाईल बार्षिक रुपमा प्रकाशन गर्ने निर्णय गरेको अध्यक्ष अनबहादुर विकले जानकारी दिए ।

बैठकले मंसिर १४ गते अधिवेशन सञ्जालको अधिवेशन गर्ने निर्णय पनि गरेको छ । 

कार्यक्रमको प्रचार प्रसारका लागि अध्यक्ष अनबहादुर विकको संयोजकत्वमा ५ सदस्यिय समिति गठन गरिएको छ । समितिको सदस्यमा नारायण सुनार, लिलबहादुर श्रीपाली, नरकुमार गोतामे र लिलाकुमार विक रहेका छन् । 

कार्यक्रममा बोल्दै दलित मुक्ति मोर्चाका केन्द्रि सदस्य सुर्य श्रीपालले सामाजिक विभेद अन्त्यका लागि सवै दलित र गैर दलित एक भएर अघि बढ्नुपर्ने बताए ।  विभेद अन्त्यको लागि गाउँ गाउँमा सामुहिक प्रयास हुन नसक्दा दलित समुदायले अझै पनि विभेदपुर्ण व्यवहार सहनुपरेको बताए । 

भेला बोङ्गादोभावनमा गाविस स्तरिय अन्तरपार्टि दलित सञ्जालका अध्यक्ष अनबहादुर विकको अध्यक्षता रामबहादुर विकको स्वागत र लिलबहादुर सुनारको सञ्चालनमा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक