१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा युवतिको बलात्कार पछि हत्या

२० माघ २०७२, बुधबार १०:२३

शिव न्यौपाने/ माघ २०, पोखरा । पोखराको नयाँ गाउँमा एक
युवतिको बलात्कारपछि हत्या भएको छ । मंगलबार बिहान हत्या गरि फालिएको अबस्थामा १९ बर्षिय युवतिको शव
फेला परेको थियो। सोहि ठाउँ निवासी नेहा भन्ने योरूना पुनको हत्या गरि फालेको अबस्थामा भेटिएको हो

शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको आशंका प्रहरीले
गरेको छ । उनको शव अर्धनग्न भएको अवस्थामा भेटिएको थियो । टाउको मा गहिरो चोट लागेको प्रहरीले जानकारी
दिएको छ । उनलाई कुनै बस्तुले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घर नजिकै रहेको खालि स्थानमा कालो कपडाले छोपेर फालिएको अवस्थामा शव
देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । अन्यत्र हत्या गरि सो स्थानमा ल्याएर शव फालिएको प्रहरीले
आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का