2026-07-09 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

डिष्टिलरीले वातावरण प्रदुषित भन्दै स्थानिय आन्दोलित

मंसिर ९, नवलपरासी । नवलपरासीको देवगाँव १ पटखौली स्थित स्थापित अरुणा डिष्टिलरी प्रालीको विरुद्धमा स्थानियहरु आन्दोलि भएका छन । डिष्टिलरीको प्रदुष्णले जलचरन एवं वातावरण प्रदुषण भएपछि प्रदुषण नियन्त्रण गर्ने माग राख्दै स्थानिय आन्दोलित भएका हुन् । 


स्थानियले पटक पटक डिष्टिलरीको प्रदुषण न्युनिकरण गर्न भन्दै आइएपनि डिस्टीलरीले अटेरी गर्दै झन प्रदुषण बढाउदै गएको स्थानियले आरोप लगाए । डिस्टीलरीको बढदो प्रदुषणले जनमानसको स्वास्थ्यमा नाकारत्मक असर गर्दै गएछ भने बालीनाली नष्ट, झरहीखोलाको पानी दुषित र जलचरन समेत नष्ट हुदै गएको छ । प्रदुषणले वातावरण दुर्घन्धित भई स्वास्स फेर्न गाह्रो भएसंगै नदीनालाको प्रदुषित पानीले पशुहरुको ज्यान जोखिम समेत परेको स्थानियले शुसान्त शर्माले बताउनु भयो  ।   


डिस्टीलरीको दुर्गन्धले सदरमुकाम परासी, मनरी, देवगाँव, सरावल जहदा लगायतका गाउँबस्तीहरु पिडित भएको दुखेसो पोखे । प्रदुषण न्युनिकरणका कतिआंै पटक जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाइएको छ भने डिस्टीलरी संचालक र स्थानियहरु बिच छलफल पनि भने प्रशासन र संचालहरु मौन बसेको अवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो