१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा श्रीपञ्चमी मेला हुने

२१ माघ २०७२, बिहीबार १०:३९

माघ २१, पोखरा ।संगीत अनी शिक्षाकी देवी सरस्वतीमाता पूजन बसन्तपञ्चमी दिनको
अवसर पारेर पोखराको नयाँबजारमा अवस्थित गुरुकुल संगीत प्रशिक्षण केन्द्रले नयाबजारमा श्रीपञ्चमी मेला
गर्ने भएको छ ।

यही फाल्गुन १ गते बसन्तपञ्चमिको दिन सरस्वती
माताको पूजा आराधाना गरी विविध संगीतमय वातावरणका साथमा समपन्न हुने कार्यक्रममा सरस्वती वन्दना ,भजन
,शांस्त्रीय संगीत ,आधुनिक संगीत देखी पप कन्सर्ट लज्ञत विविध सांस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको
छ ।

गुरुकुलले यस अघी पनि नेपाली चाडपर्वको अवसरमा पोखरामा
विविध कार्यक्रम गर्दै आइरहेको छ ।
संगीतकर्मी शिक्षा शुभारम्भ गर्नेहरुलागी प्रमुख चाडपर्व रहेको
हुँदा गुरुकुलले वार्षिक रुपमा वसन्ती पञ्चमीको दिन संगीतमय कार्यक्रम गर्दै आइरहेको छ । पोखरामा
भविश्यमा वसन्तपञ्चमीको दिनमा ठुलो सांगीतिक मेलाको आयोजना गर्ने लक्ष्य राखेर गुरुकुलले यसपाली सधाको
कार्यक्रम भन्दा फरक कार्यक्रम गर्न लागेको जानकारी गराएको छ ।

गुरुकुल संगीत प्रशिक्षण
केन्द्रले उक्त कार्यक्रम गर्नको लागि एउटा कमिटी पनि गठन गरेको छ । जस्मा कार्यक्रम सम्योजकमा माया
गुरुङ ,सचिवालयमा ओमकाजी थापा ,सांस्कृतिक सम्योजकमा अनिल बि क , संगीत सम्योजकमा जगन र बिनोद
,प्रचारप्रसार सम्योजकमा सन्तोष बस्याल र अतिथी सत्कारमा बोबी सुनार रहेका छन भने कार्यक्रमको संरक्षकका
रुपमा गुरुकुल प्रशिक्षण केन्द्रका निर्देशक तिर्थराज पोख्रेल रहनुभएको छ ।

– सन्तोष बस्याल बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का