Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बिधुत चोरी गर्दै दुईजना व्यक्ति पक्राउ

२०७३, ९ मंसिर बिहीबार १२:५२

मंसिर ९, नवलपरासी । नवलपरासीमा बिधुत चोरी गर्दा २ जना पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण परासीले आज विहान जिल्लाको हकुई र घिनहाँ भन्नेठाउँबाट हुकिङ्ग गरि विद्युत चोरी रहेको अवस्थामा पक्राउ गरेको हो । जिल्लामा बढदो विद्युत चुहावट एवं चोरी नियन्त्रण अभियानमा सक्रिय हुदै  विद्युत चोर्ने ति व्यक्तिहरुलाई पक्राउ गरि क्षतिपुर्ति एवं जरिवाना तिराएकोे विद्युत कार्यालयले जनाएको छ । 


प्राधिकरण कार्यालयका अनुसार हकुईबाट विशाल वि.क र घिनहाबाट मोहन चौधरीलाई पक्राउ गरेको बताएको छ । कार्यालयले पक्राउ गरेका वि.कलाई ३१ सय र चौधरीलाई ४५ सय रुपिया जरिवाना तोकेको थियो । जिल्लामा बढदो विद्युत चुहावट एवं चोरी नियन्त्रण गर्न कार्यालयले नियमित एवं छडके अनुगमन, रातीविरात गस्ती र सुराकीको आधारमा पनि अुगमन गर्ने गरेको कार्यालयले जनाएको छ । फोटो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ