2026-07-09 05:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको नवलपुर क्षेत्रको आजको १ घण्टाको बन्दमा जन्ती बस तोडफोड

गोपिकृष्ण चापागाई /मंसिर ९, नवलपरासी ।  नवलपरासीको नवलपुर क्षेत्रमा आज पनि १ घण्टा पुर्णरुपमा पुर्वपश्चिम राजमार्ग बन्द भयो । बन्दमा एउा जन्ती बस समेत तोडफोड गरीएको छ ।   बन्दमा ना ३ ख ४१३८ नम्बरको बिवाहको बस तोडफोड भएको हो । नारायणगढबाट बुटवलको लागि बिवाहमा जाँदै गरेको बसलाई बन्दकर्ता बिद्यार्थीहरुले तोडफोड गरेका हुन् । 



बिभिन्न दलको माग पुरा गर्ने भन्दै संविधान संसोधन प्रस्ताव दर्ताका लागि अन्तिम गृहकार्यमा राजनीतिक दलहरुले नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ मा नै कायम गनुपर्नेमा सरकारले संविधान संसोधन मार्फत नवलपुर क्षेत्रलाई ४ प्रदेशबाट ५ नम्बर प्रदेशमा जोड्न खोजेको र पछिल्लो समय संसदहरुको बढेको सेवासुबिधा खारेजीको माग गदै एमाले निकट बिद्यार्र्थी संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्र्थी युनियन नवलपरासीले यस्तो बन्द गरेको हो । 





 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो