१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पाेखरामा युवतिकाे हत्याकाे बिरूद्धमा बिराेध र्यालि

२१ माघ २०७२, बिहीबार १०:३७

शिव न्याैपाने/ माघ २१, पाेखरा ।z पाेखराकाे बार्ड न १९ नयाँ गाउँमा
युवतिकाे बलात्कार पछि हत्या गरिएको बिरूद्धमा अाज पाेखरा बृहत् बिराेध र्यालि निकालिएको छ

मँगलबार बिहान हत्या
गरि फालिएको अबस्थामा १९ बर्षिय युवतिकाे शव फेला परेकाे थियाे । साेहि ठाउँ निवासी नेहा पुनकाे हत्या
गरि फालेकाे अबस्थामा फेटिएकाे थियाे ।हत्याको बिरूद्धमा अाज पाेखरा काे चिप्लेढुङगा देखि सुरु भएको
र्यालि महेन्द्रपुल , नयाँबजार नागँढुङगा , मुस्ताङ चाेक हुँदै जिल्ला प्रशासन कार्यालय कास्की मा पुगि
ज्ञापन पत्र बुझाएका थिए।
kaskiबिराेध र्यालिमा बिधार्थि हरूकाे बिशेष उपस्थित रहेकाे थियाे भने महिला
कर्मि नागरिक समाज अभिबाभक लगाएतकाे र्यालिमा सहभागी रहेकाे थियाे । र्यालिमा बिधार्थिहरूले बिराेधका
प्लेकार्ड , र नारा हरू लगाएका थिए।
kski 1

उनिहरूले महिला हिम्सा अन्त्य
गर , दाेषिलाई कारबाहि गर , महिला लाई हेला गर्न पाईदैन लागाएत का नारा लगाएका थिए ।यस र्यालिमा
हत्यारालाई कार्बाहि गर जस्ता नाराहरू समेटिएको थियाे ।उनिहरूले जिल्ला प्रशासन कार्यालय अागाडि समेत
नाराबाजि गरेका थिए । यस र्यालिकाे समयाेजन बडा महिला समन्वयले गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का