१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लामाचौर रेडक्रस उपशाखाको आठौ वार्षिक साधारण सभा समपन्न

२२ माघ २०७२, शुक्रबार १५:०७

माघ २२, पोखरा ।
नेपाल रेडक्रस सोसाइटी लामाचौर कास्की उपशाखाले  शुक्रबार आफ्नो आठौ वार्षिक साधारण सभा
लामाचौरमा समपन्न गरेको छ । आफ्नो स्थापनाको आठौ बसन्तमा अाइपुग्दा रेडक्रसका उदेश्यसँग विचलित नरही काम
गरेको खुशीमा अाफ्नो नियमित कार्य अन्तर्गत पर्ने वार्षिक साधारण सभा समपन्न गरेको हो ।

उपशाखाले वार्षिक रुपमा गर्दै आएका गतिविधीहरु भावी योजना र
आर्थिक गतिविधी प्रस्तुत गरी साधारण सभा समपन्न गरेको हो । कार्यक्रम बोल्दै प्रमुख अतिथी प्रगती
अङ्रेजी बोर्डिङ स्कुलका प्रधानाध्यापक दिनेश कुमार श्रेष्ठले नेपाल रेडक्रस लामाचौर उपशाखाले अहिलेसम्म
राम्रो काम गरेको प्रस्ट पार्दै आफ्नो आर्थिक गतिविधिलाईपनी अब अली बलियो बनाउने पर्ने सुझाव दिनुभयो
जस्कालागी कास्की जिल्ला रेडक्रस सँग समन्वय गरी केन्द्रमा पहल गर्नुपर्ने कुरा प्रस्ट पार्नुभयो । यसै
गरी नेपाल रेडक्रश कास्की जिल्ला शाखाका उपकोषाध्यक्ष सुरेन्द्र गुरुङले कास्कीमा रेडक्रसको ५५ वटा
उपशाखा रहेको जानकारी गराउदै कास्की जिल्लाले आफ्नो उपशाखा सँग समन्वय गरी आफ्नो वार्षिक गतिविधी
सन्चालन गरेको प्रस्ट पार्नु भयो ।

रेडक्रस लामाचौर
उपशाखाले रेडक्रसका विभिन्न गतिविधीमा साथ दिने व्यक्ती लग्यात सङ्गसंस्थालाई उक्त कार्यक्रममा सम्मान
गरेको थियो । कार्यक्रममा वडा नागरिक मन्च लामाचौरका सम्योजक रविमान सिङ भण्डारी ,श्री महिला बिकास आमा
समुह वडा १९ कि अध्यक्ष दिलमाया तिवारी लग्यातले आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी लामाचौर उपशाखा कास्की का सभापति बुद्धी
बहादुर केसिको अध्यक्षतामा समपन्न भएको कार्यक्रमको सन्चालन सचिव सुर्य बहादुर नेपालीले गरेका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का