२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पृथ्वी राजमार्ग बस सञ्चालक समितीको रक्तदानमा १ सय २१ युनिट रगत संकलन

२०७२, २३ माघ शनिबार ०८:५५

गिता राना मगर/माघ २३, पोखरा ।

शनिवार देखि पृथ्वीराजमार्ग अन्तर्गत सञ्चालन हुने
वसहरु नचल्ने

पृथ्वीराजमार्ग बस सञ्चालक
समितीको ४५ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय २१ युनिट रगत संकलन भएको छ ।
समितीले आफ्नो वार्षिकोत्सवको अवसरमा बिहीबार र शुक्रबार काठमाण्डौ र दमौलीमा रक्तदान कार्यक्रमको
आयोजना गरेको थियो ।
pokhara

बिहीबार लायन्स क्लव अफ
काठमाण्डौ चन्द्रागिरी र पृथ्वी राजमार्ग बस ब्यवशायी समितीको संयुक्त आयोजनामा आयोजित रक्तदान
कार्यक्रममा ५८ युनिट रगत संकलन भएको र शुक्रबार तनहुको दमौलीमा ६३ युनिट रगत संकलन भएको समितीका
अध्यक्ष ऐन कुमार शाहीले जानकारी दिए ।

शाहीका अनुसार
वार्षिकोत्सवको अवसर पारी शनिवार पोखरामा रहेको पृथ्वी राजमार्ग बस ब्यवशायी समितीको काउण्टर जिरो किमी
बाट चाइना पुल सम्मको क्षेत्रमा सरसफाइ गरिने भएको छ भने पोखरा १८ बाच्छेबुडुवामा रहेको बात्सायन
बृद्धाआश्रममा रहेको बृद्धबृद्धाहरुलाई खाना खुवाउने कार्यक्रम रहेको छ

आइतबार पोखराको न्यु एरा पार्टी प्यालेसमा ४५ औ वार्षिकोत्सव भब्यताका साथ मनाइने भएको
समितीले जनाएको छ । उक्त कार्यक्रमको नेपाल यातायात राष्ट्रिय ब्यवशायी महांसंघ का अध्यक्ष दिनेश
भण्डारीले उद्घाटन गर्ने समितीका अध्यक्ष शाहीले जानकारी दिए ।

यसैविच पोखरामा आएको बिन्दबासिनी यातायात ब्यवशायी समितीले नया बस सञ्चालन गरेको विरोधमा
शनिवारदेखि पृथ्वी राजमार्ग अन्तर्गत चल्ने सम्पूर्ण बसहरु नचल्ने समितीका अध्यक्ष शाहीले जानकारी दिएका
छन । आफुहरुले विगत लामो समयदेखि यात्रुहरुलाई विभिन्न बाधा ब्यवधानका बिच पनि सुविधा दिदै
आइरहदा
हाल आएर यातायात ब्यवस्था बिभागले मनपरी रुपमा बस सञ्चालनका लागी रुट प्रमिट जारी गर्दा आफुहरुलाई मान्य
नभएकाले आफुहरुको समितीबाट सञ्चालन हुने वसहरु सञ्चालन गर्न असमर्थ रहेको शाहीको भनाइ रहेको थियो ।
यसबाट यात्रु महानुभावमा पर्न गएको असुविधा प्रति आफुहरु दुखी रहेको समेत अध्यक्ष शाहीले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !