२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नायिका  नेहा पुनकाे हत्या अाराेपि सार्वजनिक

२०७२, २५ माघ सोमबार १२:१९

शिव न्याैपाने/माघ २५, पाेखरा । मगर
चलचित्रकि नायिका समेत रहेकि १९ बर्षिय याेरूना पुन नेहा हत्यारालाई प्रहरीले अाज सार्वजनिक गरेकाे छ

neha ko hatyara
हत्याकाे अभियाेगमा पाेखरा नयाँ सडकका सतिश खडकि नामक युवक पक्राउ गरेकाे प्रहरीले अाज
पत्रकार सम्मेलनमा जानकारी दिएकाे छ ।सेक्स प्रस्ताव नमानेकाे झाेंकमा खडकिले हत्या गरेकाे प्रहरीकाे
भनाइ रहेकाे छ ।

खडकिले नेहामाथि अस्सिल हर्कत गर्न खाेजेकाे र नेहा त्यसकाे प्रतिबाद गर्दा
हेलमेट हानेर नेहाकाे हत्या गरेकाे अभियुक्तले स्विकार जनाएको छ ।

मृतक पुन पाेखराकाे न्युरोड
स्थित स्माईल क्याफेमा लेखामा कार्यरत थिईन । माघ १९ गते बिहान घर नजिकै हत्या भएको अवस्थामा नेहाकाे शव
फेला परेकाे थियाे ।

neha hatyara

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !