२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राष्ट्रिय भावनाले ओतप्रोत चलचित्र जन्मभूमि को चितवनमा बिशेष शो हुने

२०७२, २७ माघ बुधबार ०७:२९

माघ २७, पोखरा । लक्की मिडिया हाउस चितवले
नेपाली कथानक चलचित्र जन्मभूमिको विशेष शो गर्ने भएको छ । राष्ट्रिय भावनाले ओतप्रोत यस चलचित्रको आगामी
चैत्र ४ गते साँझ ६ बजे चितवनको पहिलो मल्टिप्लेस सिनेमा हल क्यू.एफ.यक्स. जलमा सिनेमा हल नारायणगढमा
विशेष शोे गरिने भएको हो ।

माटोका कुरा, सामाजिक रुपमा राजनैतिक
अतिक्रमण, थिचो, बाह्य हस्तक्षेत्र एवं जनजिवनका विविध पक्ष समेटिएर बनाईएको यस मौलिक कथाबस्तु बोकेको
नेपाली कथानक चलचित्र जन्मभूमि लक्की मिडिया हाउस चितवनका प्रवन्धक निर्देशक हरि कार्की लक्कीले जानकारी
दिनुभयो । चलचित्र जन्मभूमिमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनुशाह, ओम प्रतिक, केशव भट्टराई उत्तम
केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बि एस लामीछाने र मोहन निरौला लयायतका कलाकारहरुले अभिनय गरेका छन्

चलचित्रमा चेनत कार्की , पुण्य निरौला एवम् शान्तिप्रियले गीत
लेखेका छन् । युवराज राईको छायाङ्कन शंकर विसीको नृत्य निर्देशन विपिन मल्लको सम्पादन एवंम् अष्ट
महर्जनको द्धन्द्धको भुमीका निर्भाह गरेका छन् । चलचित्र जन्मभुमीका कास्टिङ डाइरेक्टर पत्रकार
शान्तिप्रियले गनुभएको छ ।

अम्विका गिरीको प्रस्तुती चलचित्रमा
सुरज गिरीको लगानी रहेको छ । जन्मभुमी चलचित्रमा यस अघि थुप्रै टेलिश्रृंखलाको लेखन निर्देशन अभिनय तथा
चलचित्रको प्रसस्त लेखन तथा अभिनय गरेका मोहन निरौलाको निर्देशकमा बनेको चलचित्र हो । नेपाली सिनेमा
बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली
चलचित्रहरुको कलाकाहरुको साथमा विशेष शो गर्दै आएको छ ।


सन्तोश बस्याल /शिव न्यौपाने बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !