Skip to content
Friday, July 17, 2026 Nepali Online Media

हुम्लामा अज्ञात समुहद्वारा १८ लाख बराबरको सामान चोरी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

नरजन तामाङ/मङ्सिर १०, हुम्ला । जिल्ला सिमकोट सदरमुखकाम देखि ४८ कोष टाढा बाजुराको सिमना जोडिएको  मैला गाविस वडा ८  जिमना गाँउका १९ घर हिजो राति ३ बजे तिर  अज्ञात समुहले चोरी गरि भागेका छन ।

सोही गाँउका मानिसह? घटमाना पातचौर गाईगो? लिएर औल गएका मौका छोपी चोरी भएको छ । जिमना गाँउबाट १७ लाख ८७ हजार ५ सय बराबरको सामान चोरी भएको छ ।

जिमना गाउका प्रबल रिठालको घरबाट मात्रै  १ सय ६५ चादी ५ लाख ९७ हजार नगद २ तोला सुन १२ वटा कासको थाल चोरी भएको हो ।

यसैगरि चोरी हुने   जिमनाका भिमे रिठाल, पुसे रिठाल, नरे रिठाल ,विरसिंङे रिठाल ,मोहन सिह रिठाल, चन्द्रविर रिठाल ,धनविरे रिठाल ,दल रिठाल ,नन्द बहादुर रिठाल, करे रिठाल अजिलाल रिठाल, मनविरे रिठाल, जगलाल रिठालको घर गरि चोरी भएको स्थानीय बासिन्दा प्रशान्त धमलाले बताएका छन ।