दलसिंह गिरी/मङ्सिर १०, कालिकोट । महिला हिंसा विरुद्धको १६ दिने अभियान आज सुक्रबारबाट सुरु भएको छ । यस बर्षको अन्तराष्ट्रिय नारा ‘घर शान्ति नै विश्व शान्तिको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/मङ्सिर १०, कालिकोट । महिला हिंसा विरुद्धको १६ दिने अभियान आज सुक्रबारबाट सुरु भएको छ । यस बर्षको अन्तराष्ट्रिय नारा ‘घर शान्ति नै विश्व शान्तिको"/>

2026-07-25 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

महिला हिंसा विरुद्धको १६ दिने अभियान कालिकोटमा पनि सुरु


दलसिंह गिरी/मङ्सिर १०, कालिकोट । महिला हिंसा विरुद्धको १६ दिने अभियान आज सुक्रबारबाट सुरु भएको छ । यस बर्षको अन्तराष्ट्रिय नारा ‘घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैंगिक हिंसा रहित समाज’तएगरिएको छ ।

१६ दिन सम्म महिला हिंसा विरुद्ध भैरहेका प्रयासका विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने, हिंसा रोक्न अपनाउने रणनीति बनाउन तथा पीडितलाई समयमै न्याय र पीडकलाई कारवाही गर्न ध्यानाकर्षण गराउने लगायत कार्यक्रम गरिने महिला तथा बालबालिका कार्यालय कालिकोटले जनाएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत आज कालिकोटमा प्रभातफेरी सहितको कोणसभा कार्यक्रमको आयोजना गरी अभियान संचालन गरिएको छ । महिला तथा बालबालिका कार्यालयको मुख्य आयोजना जिल्लामा कृयाशिल विभिन्न गैरसरकारी सस्थाहरुको संयोजनमा १६ दिनसम्म विविध जनचेतनामुलक कार्यक्रम साचालन गर्ने महिला तथा बालबालिका कार्यालय कालिकोटका प्रमुख सिता थापा मगरले बताउनु भएको छ ।

घर शान्ती नै विश्व शान्तीको आधार भन्ने मुल नाराका साथ मनाउन लागीएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा महिला तथा बालिका विरुद्धमा हुने हिंसा न्युनिकरणका लागी संचालन गरिएका जनचेतनामुलक कार्यक्रमहरुलाई ग्रामिण क्षेत्रसम्म पुर्याउन विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुले जिम्मा लगाइएको छ । 

आज प्रभातफेरी कार्यक्रम गरी सुरु गरिएको अभियानमा सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि नागरिक समाज, राजनैतिक दल पत्रकार स्थानीयवासी लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक