१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेपाल रेडक्रस सोसाइटी लुम्ले उप-शाखाको १८ औ वार्षिक साधारण सभा सम्पन्न

२९ माघ २०७२, शुक्रबार ११:२२

माघ २९, पोखरा ।
नेपाल रेड्क्रस सोसाइटी लुम्ले उपशाखाको १८ औ वार्षिक साधारण सभा कास्कीको लुम्लेमा शुक्रबार
सम्पन्न भएको छ । रेडक्रसले गरेको वार्षिक गतिविधीलाई प्रस्तुत गरी उक्त कार्यक्रम समपन्न भएको हो

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्लाका उप-कोषाध्यक्ष एवम
कार्यक्रमका प्रमुख अतिथी सुरेन्द्र गुरुङले लुम्ले उपशाखाले अहिले सम्म गरेका काम हरुको प्रसम्शा गर्दै
आगामी दिनमा यो भन्दा अझै राम्रो काम गर्ने कुरामा विश्वस्त रहेको जानकारी गराउदै जिल्लाले पनि सहयोग
गर्ने विश्वास दिलाउनुभयो ।
red cross

कार्यक्रममा शुभकामनामन्तव्य
दिनेहरुमा कास्की रेडक्रस कास्कीका सदस्य मगल थापा ,वडा नागरिक मन्चका अध्यक्ष गोपाल देवकोटा ,एमाले
लुम्लेका अध्यक्ष जायस्वर देवकोटा ,नेपाली काङ्ग्रेश लुम्लेका अध्यक्ष केदारनाथ देवकोटा रहेका थिए

नेपाल रेडक्रस सोसाइटी कास्की लुम्ले उपशाखाका अध्यक्ष भरत
देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सस्थाका मेम्बर चित्र गुरुङले गरेका थिए भने
कार्यक्रमको सन्चालन सचिव चुडामणी देवकोटाले गरेका थिए ।


सन्तोष बस्याल बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का