शिव सुवेदी, मंसिर ११ पर्वत । शैक्षिक शसक्तिकरणका निम्ति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ं द्वारा संचालित एक महिने शैक्षिक जागरण अभियान पर्वतमा पनि एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
    जिल्लाको चुवास्थित मंगोलदय माविमा अखिल क्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शिव सुवेदी, मंसिर ११ पर्वत । शैक्षिक शसक्तिकरणका निम्ति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ं द्वारा संचालित एक महिने शैक्षिक जागरण अभियान पर्वतमा पनि एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
    जिल्लाको चुवास्थित मंगोलदय माविमा अखिल क्र"/>
2026-09-20 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अखिल क्रान्तिकारीको एक महिने शैक्षिक जागरण अभियान शुरु

शिव सुवेदी, मंसिर ११ पर्वत । शैक्षिक शसक्तिकरणका निम्ति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ं द्वारा संचालित एक महिने शैक्षिक जागरण अभियान पर्वतमा पनि एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
    जिल्लाको चुवास्थित मंगोलदय माविमा अखिल क्रान्तिकारी केन्द्रिय सचिव कुशल पौडेल तथा केन्द्रिय सचिवालय सदस्य शंकर गिरीको आथित्यतामा संचालन उक्त कार्यक्रममा शैक्षिक शसक्तिकरणका निम्ति आवश्यक पूर्वधार विकास तथा शिक्षक विद्यार्थीको जागरुकताले शैक्षिक उपलब्धी प्राप्त हुने कुरामा जोड दिइएको थियो ।
    कार्यक्रममा बोल्दै केन्द्रिय सचिव कुशल पौडेलले शिक्षा क्षेत्रको विकासको लागि सवै एक हुनुपर्नेमा जोड थिए । समाजमा पछिल्लो समयमा शिक्षामा माफियाको विगविगी भैरहेको र त्यसको प्रतिकारको लागि शैक्षिक जागरणा ल्याउनुपर्ने उनले      बताए ।
     केन्द्रिय सचिवालय सदस्य शंकर गिरीले हिजो शैक्षिक क्षेत्रको विकासका निम्ति विकासका विभिन्न एजेण्डाहरु लिएर आउँदा आफुहरुलाई आतंककारीका रुपमा परिभाषित गर्नेहरुले नै आज आफूहरुको शैक्षिक विकासका एजेण्डाहरुमा समर्थन जनाएको बताए ।
    अखिल क्रान्तिकारी केन्द्रिय सदस्य ऋषिराम पौडेल, जिल्ला अध्यक्ष विजयप्रकाश सापकोटा, सचिवालय सदस्य शिव सुवेदी, राजु पौडेल, सुवास सापकोट लगायतको सहभागीता रहेको थियो । सोही कार्यक्रममा मंगोलदयमा माविमा सोमत परियारको अध्यक्षतामा २५ सदस्यीय अखिल क्रान्तिकारी विद्यार्थी संगठन विस्तार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो