२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पाेखरामा युवतिकाे हत्याकाे बिरूद्धमा बिराेध र्यालि

२०७२, २९ माघ शुक्रबार ११:२४

शिव
न्याैपाने/ माघ २१, पाेखरा  । 
पाेखराकाे बार्ड न १९ नयाँ गाउँमा युवतिकाे बलात्कार पछि हत्या
गरिएको बिरूद्धमा अाज पाेखरा बृहत् बिराेध र्यालि निकालिएको छ ।

मगलबार बिहान हत्या गरि फालिएको अबस्थामा १९ बर्षिय युवतिकाे शव फेला परेकाे थियाे । साेहि
ठाउँ निवासी नेहा पुनकाे हत्या गरप फालेकाे अबस्थामा फेटिएकाे थियाे ।हत्याको बिरूद्धमा अाज पाेखरा काे
चिप्लेढुङगा देखि सुरु भएको र्यालि  महेन्द्रपुल , नयाँबजार नागँढुङगा , मुस्ताङ चाेक हुँदै जिल्ला
प्रशासन कार्यालय कास्की मा पुगि ज्ञापन पत्र बुझाएका थिए।

बिराेध र्यालिमा बिधार्थि हरूकाे बिशेष उपस्थित रहेकाे थियाे भने महिला कर्मि नागरिक समाज
अभिबाभक लगाएतकाे र्यालिमा सहभागी रहेकाे थियाे । र्यालिमा बिधार्थिहरूदे बिराेधका प्लेकार्ड , र नारा
हरू लगाएका थिए।

उनिहरूले महिला हिम्सा अन्त्य गर ,
दाेषिलाई कारबाहि गर , महिला लाई हेला गर्न पाईदैन लागाएत का नारा लगाएका थिए ।यस र्यालिमम हत्यारालाई
कार्बाहि गर जस्ता नाराहरू समेटिएको थियाे ।उनिहरूले जिल्ला प्रशासन कार्यालय अागाडि समेत नाराबाजि
गरेका थिए । यस  र्यालिकाे समयाेजक बडा महिला समन्वय गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ