१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पाेखरामा अाजदेखि बिन्दवासिनिका बस चल्ने

३ फाल्गुन २०७२, सोमबार ०९:११

शिव
न्याैपाने /फागुन ३, पाेखरा । 
बिन्दवासिनि यातायात बस ब्यवसायि समितिका गाडिहरू अाजबाट
पाेखरामा सञ्चालन हुने भएका छन् ।कास्की प्रशासनकाे अाग्रहमा केही दिन चुप लागेर बसे पाि प्रशासनले
समन्वयात्मक भुमिका नखेलेकाे समितिले अाराेप लगाएकाे छ ।

समितिले जाेखिम माेलेरै भए पनि अाफ्नै तरिकाले गाडिहरू सञ्चालनमा ल्याउने भएको हाे ।साेमबार
बिहान ९ :३०बजे महेन्द्रपुल बाट गाडि सञ्चालन हुने उनले बताए ।सर्बसधारणले समितिका बसहरूलाई स्वागत
गर्ने जनाइएको छ ।

माघ २२ देखि नया बस सञ्चालनमा अाउने भनिए पनि पुराना यातायात ब्यवसायिले सडक
नै कब्जा गरि सार्वजनिक गाडि नचलाई अान्दोलनमा उत्रिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का