2026-09-19 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा

सरु शर्मा/ मंसिर ११, नवलपरासी । महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आज ढकिया दौड प्रतियोगिता नवलपरासीको हकुई गाविसमा सम्पन्न भएको छ । मर्यादित जिवनका लागि दिगो समाजिक तथा आर्थिक सशक्तिकरण भन्ने मुल नाराका साथ जयमा दुर्गा स्वालम्बन समुह हकुई ८ पजरकट्टिकोको आयोजनामा भएको उक्त प्रतियोगितामा गाविस भरिका विभिन्न महिला समुहवाट ११ समुहको सहभागिता रहेको थियो । 

प्रतियोगितामा जयमा दुर्गा स्वालम्बन समुह वडा नम्बर ४ कि उर्मिला राजभर प्रथम ,  जयमा कोटही स्वालम्बन समुह वडा नम्बर ८ की पुष्पा चौधरी द्धित्तिय , र जगदम्बा स्वालम्बन समुह वडा नम्बर ३ कि ललिता कोहांर तृतिय भएकी छन् । प्रतियोगिता गाविस सचिव काशिराम ज्ञवालीको प्रमुअ आतिथ्य तथा जयमा दुर्गा स्वालम्बन समुहकी अध्यक्ष रामदुलारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता