नरजन तामाङ | मंसिर १२, हुम्ला । हुम्ला जिल्लाको ढुकढुकी देउडा गित  पछिल्लो समयमा आएर लोप हुदै आएको छ । देउडा संस्कृतिलाई माया गर्ने श्रष्टाहरुलाई बजारीकरणमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरजन तामाङ | मंसिर १२, हुम्ला । हुम्ला जिल्लाको ढुकढुकी देउडा गित  पछिल्लो समयमा आएर लोप हुदै आएको छ । देउडा संस्कृतिलाई माया गर्ने श्रष्टाहरुलाई बजारीकरणमा"/>
2026-07-09 07:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लोप हुँदै देउडा गित, विश्वबजारमा बिक्न सकेन

नरजन तामाङ | मंसिर १२, हुम्ला । हुम्ला जिल्लाको ढुकढुकी देउडा गित  पछिल्लो समयमा आएर लोप हुदै आएको छ । देउडा संस्कृतिलाई माया गर्ने श्रष्टाहरुलाई बजारीकरणमा टिक्न र विक्न समस्या भएपछि देउडा गीत पछिल््लो समयमा लोप हुदै आएको हो ।

समयको परिबर्तनसँगै बजारको माग अनुसारका रिमिक्स, आधुनिक,लोक गीत संगीतहरुले छुट्टै पहिचान बोकेपछि मध्य तथा सुदुरपश्चिमकै देउडा संस्कृति पछिल्लो समयमा संकटमा परेको  देउडा गितलाई हामी सम्पूर्ण देउडा प्रेमी तथा  कलाकारहरुले संरक्षणमा ध्यान दिनुपर्ने बेला भएको छ ।

मेला पर्व ऋतुलाई रमाउन गाइने ठाडी भाका, देउडालाई बिसेर  दोहोरीमा  पछिल्लो समयमा लोक दोहोरी, आधुनिक, गजल तथा अन्य विभिन्न किसिमका गितहरु वजारमा गुञ्जीन थालेपनि डेउडा को अस्तित्व नै संकटमा परेको पाइन्छ ।

विश्व बजारमा प्रविधिले एक तर्फी रुपमा विकास गरेपछि देउडा संस्कुति संकटमा पर्दै गएको छ । प्रविधिको कारणले नै  मध्यपशिचम तथासुदुरपश्चिमको देउडाको अस्तित्व घट्दै गएको स्थानीय बासीन्दहरुले गुनासो गर्ने गरेका छन । देउडा कलाकारले आफनो संस्कृतिक भुल्दै गएका हुनकी भन्ने आजभोली गाऊघरमा चर्चा हुने गरेको पाइन्छ ।

देउडा प्रेमीहरुले  यो संस्कृति मन पराउने श्रोताहरुको संख्यामा कम हुदै गएकोले पनि समस्या भएको हुनसक्ने आशंका देउडा पौरखीहरुले गर्न थालेका छन ।

आजको विश्व बजारमा देउडा गीतका पौरखीहरु बजारमा ल्याउन नसक्नु र समय अनुसार देउडा संस्कृतिलाई आधुनिकता विकास गर्न नसक्नु प्रमुख कारण रहेको पारखीहरुको भनाई छ । तर हाल देउडा कलाकारले आफ्नो अस्त्वि नचिनेर देउडा गितलाई भुलेको बताउछन ।  स्थानीबासीन्दा नरवीर बोहोरा उनले भने हुम्लामा एक त कलाकार कम छन । अर्के तर्फ आर्थिक कमजोरीका कारण यो अवस्था सिजना भएको  हो । यसलाई सम्पुर्ण देउडा प्रेमीहरुले आफु को हु भन्ने नचिनेमा देउडा गितको लोप हुन सक्ने बोहोराको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो