प्रकाश बम/मङ्सिर १३, डोटी । डोटीमा बालिका सम्मेलन हुने भएको छ । सोमवार सिलगढीमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । 

यहि मंसिर १७,१८"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम/मङ्सिर १३, डोटी । डोटीमा बालिका सम्मेलन हुने भएको छ । सोमवार सिलगढीमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । 

यहि मंसिर १७,१८"/>

2026-09-19 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा बालिका सम्मेलन हुने

प्रकाश बम/मङ्सिर १३, डोटी । डोटीमा बालिका सम्मेलन हुने भएको छ । सोमवार सिलगढीमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । 

यहि मंसिर १७,१८ र १९ गते जिल्लाको सदरमुकाम सिलगढीमा ‘सक्षम बालिका: समृद्ध नेपाल’ भन्ने मुल नाराका साथ सम्मेलन गरीन लागिएको आयोजकले जानकारी गराएको छ । 

जिल्लामा भईरहेको वाल विबाह न्यूनिकरण गर्नका लागि सम्मेलनको आयोजन गर्न  लागिएको महिला तथा वाल बालिका कार्यलय डोटीका प्रमुख निर्मला दाहलले बताए । 

सम्मेलनको अबसरमा जिल्लामा सडक नाटक,फुटबल, कबिता,साँस्कृतिक कार्यक्रम,बाल विवाह बिरुद्धको वृतचित्र प्रर्दशनि लगाएका कार्यक्रमहरु गरीने युवालयका अध्यक्ष संजोक ठकुरीले बताए । जिल्लामा वाल विवाह हुनुमा साँकृतिक,परीवारको दबाव र आकर्षणका कारणले हुने गरेको समेत पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

बालिका सम्मेलनको १७ गते औपचारीक उद्धघाटन र सोहि दिन महिला तथा बालबालिका माथि हुने हिँसा बिरुद्धको पुरुष पदयात्रको पनि आयोजना गरीने बताईएको छ । त्यसै गरी १८ र १९ गते पदम पब्लीक मुक्तिनायरण माध्यमिक बिद्यालयमा बिहान १० बजे देखि ४ बजे सम्म बिभिन्न कार्यक्रम गरीने आयोजकले जनाएको छ । महिला तथा बालाबलिकामाथि हुने हिँसा विरुद्धको १६ दिने अभियानको अबसरमा जिल्ला स्तरीय बालिका सम्मेलन आयोजना गर्न लागिएको हो ।

पत्रकार सम्मेलन कार्यक्रममा पत्रकारहरुले जिल्लामा बालिका सम्मेलन नामका रुपमा मात्र नर्गन सुझाएका थिए । पत्रकार सम्मेलनमा जिल्लास्थित क्रियाशिल पत्रकाहरुको उपस्थितिरहेको थियो ।

महिला तथा बालबालिका कार्यलय डोटीको आयोजना, सामुदायिक विकास केन्द्र र युवालयको समन्वय तथा युनिसेफ,युके आईडिको सहयोगमा जिल्ला बालिका सम्मेलन हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई