पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा अबैध ड्रोन क्यामरा उडाएको अभियोगमा दुइ अमेरिकी र एक विट्रिस  नागरिक पक्राउ परेका छन् ।
पक्राउ प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा अबैध ड्रोन क्यामरा उडाएको अभियोगमा दुइ अमेरिकी र एक विट्रिस  नागरिक पक्राउ परेका छन् ।
पक्राउ प"/>
2026-09-20 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अबैध ड्रोन क्यामरा उडाएको अभियोगमा तिन जना अमेरीकी नागरीक पर्वतमा पक्राऊ -भिडियो सहित

पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा अबैध ड्रोन क्यामरा उडाएको अभियोगमा दुइ अमेरिकी र एक विट्रिस  नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रोबर्ट माइकल म्याम्टोन, हल स्पेन्सर हैरिसन अमेरिक नागरिक र लरी दाऊदले ओसबोर्नल विट्रिस नागरिक रहेका छन् ।
मुस्ताङबाट फर्किएका उनीहरुले कुश्माका अग्ला पुल बडागाउँ कैया झोलुङ्गे पुल र बडागाउ मुडिकुवा झोलुङ्गे पुल आसपासमा अबैध रुपमा ड्रोन क्यामेरा उडाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
कुश्मामा अबैध रुपमा ड्रोन चलाएको अभियोगमा तीन अमेरिकी नागरीक पक्राउ परेका छन् । उनीहरुले जिल्लाका अग्ला पुलको आसपासमा ड्रोन उडडाएका थिए ।
स्थानीयबासीले ड्रोन क्यामरा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुखसँग कुरा गर्दा त्यो पर्वतमा अनुमती नलिएको पाईएको थियो ।
ड्रोन क्यामरा उडाएको क्षेत्र सुरक्षाको हिसाबले सम्बेदनशील शसस्त्र प्रहरी बल चण्डिका गण नजिकै पर्छ । प्रहरीले ड्रोनबाट खिचेका सामाग्री नष्ट गर्न लगाएको बताएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक शेखर खनालले ड्रोनबाट कुश्मा, अग्लो पुल र वरपरको भिडीयो खिचिएको छैन । उनीहरुले क्यामराले नै अरु भिडीयो खिचेको बताएका छन । ड्रोन क्यामरा भने अनुमति बिना चलाएको पाइएकोले प्रहरीले नै नियन्त्रणमा राखेको छ । ‘कागजात लिएर आएपछि फिर्ता गर्छौ’ प्रहरी प्रमुख प्रनाउ खनालले भने । तीनै जनालाई भने छोडिएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो