Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ बर्ष पछि पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

ताराबहादुर महत/मङ्सिर १४, दोलखा । कर्तव्य ज्यान मुद्धाका एक अभियुक्तलाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप फर्पु–२ का दोङ कान्छा भन्ने सिंहबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । तामाङ समेतले २०५६ सालमा दोलखाको शहरे –३ स्थित जलपादेवीथानमा बालाचर्तुदशी मेलमा रामेछाप फर्पु–२ का कृष्णबहादुर श्रेष्ठको भाईलाई कर्तव्य गरी मारेको मुद्धामा तामाङ फरार रहेका थिए ।

हिजो (मंसिर १३) प्रहरीले पक्राउ गरी अदालतमा बुझाएकोमा तामाङ १५,०००।– धरौटीमा आज छुटेका छन ।