2026-09-18 08:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

निबन्धकार कोइराला पुरस्कृत

मङ्सिर १८, म्याग्दी । आत्मजागरण अभियानले प्रकाशन गरेको ‘प्रेरक गुरु’ निबन्ध सङ्ग्रहको बेनीमा शुक्रबार विमोचन गरिएको छ । 

फिनल्यान्डमा गठित अभियानका अभियानकर्मी म्याग्दीका निराजन थापाले संयोजन गर्नुभएको सो कार्यक्रममा पत्रकार धु्रवसागर शर्मा र साहित्यकार रामप्रसाद सुवेदीले निबन्ध सङ्ग्रहको विमोचन गर्नुभएको थियो । 

सोही अवसरमा ‘प्रेरक गुरु’ निबन्ध सङ्ग्रहबाट उत्कृष्ट निबन्धका रुपमा छनोट भएको ‘अँध्यारा गल्लीहरुबाट’ शीर्षकको निबन्धका स्रष्टा आश्विनी कोइरालालाई रु ५० हजार र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई